एल साल्भाडोरका महिलालाई गर्भपतन गराएको भन्दै ३० वर्षको जेल सजाय
Man in prison hands of behind hold Steel cage jail bars. offender criminal locked in jail.
य
अमेरिका– एल साल्भाडोरको एउटा अदालतले एक जना महिलालाई गर्भपतन गराएको घटनामा ३० सालको काराबासको सजाय सुनाएको छ ।
एस्मे नामकी महिलालाई अदातले सजाय सुनाएको हो । महिलासंग सम्बन्धीत संगठनले ति महिलामा प्रसुती संग सम्बन्धी समस्या भएकाले गर्भपतन गरेको प्रष्टाएको छ ।
ऋदालतका न्यायधिसले रुढीवादको पक्षमा उभिएर फैसला गरेको भन्दै यसको विरुद्ध ति महिलाले अपिल गर्ने भएकी छिन् ।
यता अमेरिकामा पनि गर्भपतन कानुनलाई लिएर विरोधको स्वर उठीरहेको छ ।
अमेरिकाको अदालतले पनि गर्भपतनमा प्रतिबन्धको तयारी गरिरहेको छ ।
यसको विरुद्ध अमेरिकाका विभिन्न राज्यमा गर्भपतन अधिकारको पक्षमा नारा जुलुस उठेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...