अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया तथा जापानको यात्रामा निस्केका छन् । राष्ट्रपति बाइडेनको यो एशियाली मुलुकको पहिलो यात्रा हो ।
राष्ट्रपति जो बाइडेनले आफनो यात्रको सुरुवात दक्षिण कोरिायबाट गर्नेछन भने समाप्ति जापानको क्वाड शिखर सम्मेलन भाग लिएपछि गर्नेछन् । मे २४ तारिख टोकियोमा सम्मेलन आयोजना हुनेछ । उक्त अवसरमा इन्डो प्यासिफिक मुद्धामा विशेष चर्चा हुने बताइएको छ ।
उक्त सम्मेलनमा अमेरिका, अष्टे«लिया जापन, तथा भारतका राष्ट्रध्यक्षहरुले सहभागिता जनाउदैछन्
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...