अमेरिकामा एक भारतीय नागरिकलाई आप्रवासन सम्बन्धी झुठो कागजजात पेश गरेको आरोप
Nov 24, 2019 Santa Clara / CA / USA - U.S. Citizenship and Immigration Services (USCIS) office located in Silicon Valley; USCIS is an agency of the U.S. Department of Homeland Security (DHS)
अमेरिका– अमेरिकामा एक भारतीय नागरिकलाई आप्रवासन सम्बन्धी कागजपत्रमा छलछाम र परिचय लुकाएको आरोप लागेको छ ।
पंश्चिम बंगालका ३० वर्षिय रोहित कुमार माथि जालसाझी तथा आप्रवसान सम्बन्धी,झुठो कागजपत्र जम्मा गरेर पहिचान लुकाएको ६–६ वटा आरोप लागेको हो । आरोप पृष्टि भएको खण्डमा १० वर्ष सम्मको जेल सजाय तथा अधिकत्तम २ लाख ५० हजार अमेरिकी डलरसम्मको जरिवाना हुने कानुनी प्रावधान छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...