
टेक्ससमा बसेर साहित्य सृजनामा क्रियाशिल साहित्यकार वैकुण्ठराज आचार्यलाई पत्नी शोक परेको छ ।
उहा“की धर्मपत्नी तथा सामाजिक अभियान्त इरा आचार्यको बिहीबार राती निधन भएको हो । ड्यालस एभरेष्ट लायन्स क्लबकी पुर्व अध्यक्ष समेत रहेकी आचार्य क्यानसर रोगले पीडित हुनुहुन्थयो । स्वर्गिय आचार्यका एक छोरा र एक छोरी छन् । टेक्ससको फोटवर्थ हस्र्टमा बस्दै आएकी आर्चाय टेक्ससको नेपाली समाजको विभिन्न गतिविधिमा सलग्न थिईन ।
समाजसेवी आचार्यको निधनमा नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, एनआरएनए अमेरिकाज क्षेत्रका उपसंयोजक राम सि पोखरेल लगाउत विभिन्न संघ संस्थाले दुख व्यक्त गदै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ । समाजसेवी आचार्यको निधनमा युएसनेपाल पोष्ट हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।





















