अमेरिका– पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, उनको ठुलो छोरा ट्रम्प जुनियर तथा छोरी इवाकाले न्युयोर्क महान्याधिवक्ता समक्ष परिवारको व्यापार विषयमा बयान दिने भएका छन् ।
उनिहरुले आउदो जुलाई १५ मा न्युयोर्कको सिभिल अनुसन्धानमा बयान दिन तयार भएका हुन ।
न्युयोर्क अदालतका अनुसार ट्रम्पको अघिल्लो साता नै सोधपुक्ष समाप्त भएको बताईन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected