अमेरिका आएको ८ महिना पनि नहुदै मुत्युवरण गरेका नेपाली युवाको शब नेपाल पठाइदै

अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा आफनै घरको किचनमा झुन्डिर मृत अवस्थामा फेला परेका ३३ वर्षिय शंकर परियारको शव नेपाल पठाउने तयारी भएको छ ।
शंकरको शब नेपाल पठाउन एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टर तथा नेपलिज अमेरिकन परियार एशोसिएसनले गोफन्ड मार्फत आर्थिक सहयोगको आग्रह गरेको हो । उनी गएको मे ३१ मा आफु बसेकै घरको किचनमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
अमेरिका आएको ८ महिना पनि पुरा नहुदै परियारको अमेरिकी सपना अल्यापुमै टुंर्गिको छ ।परियार डिभी परेर २०२१ अक्टोबर ७ मा अमेरिका आएका थिए ।
दुई वर्ष अघि मात्र छोरीको मुत्युको पीडा झेलेका परिवारले फेरि आसलाग्दो आफनो दोस्रो सन्तानको अभाव झेल्न पुगेका छन् ।
धादिङको निलकण्ठ नगरपालिका ससाहका स्थायी बासिन्दा शंकर सान्तारोजा क्यालिफोर्निया बस्दै आएका थिए ।
सहयेाग लिंक तल छ
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...