घर

अमेरिका– अमेरिकाको नेभाडाको समुन्द्र तटमा रहेको सबै भन्दा मंहगो घरको मुल्य ६४.५ मिलियन रहेको छ । जसको नाम क्लिफटप महल हो । जुन घर विक्रीमा समेत रहेको छ । समुन्द्र तटमा रहेको घरमा ६ वटा बेडरुम रहेको छ । समुन्द्रबाट घरमा जान दुई वटा बेल लिफट र झरना सहितको तातो बंगैचा समेत रहेको छ ।
हबेली राजमार्ग २८ मा अवस्थित लेक टाहोमा यो सुन्दर महल रहेको छ।
वाल स्ट्रिट जर्नलका अनुसार निर्माण कम्पनी फोर्टिफाइबरका सिइओ स्टुअर्ट युन्ट र उनकी श्रीमति गेरीले घर बनाएका थिए उनीहरु सन १९९४ मा जग्गा किनेका थिए र महल निर्माण गर्न पाच वर्ष लगाएका थिए ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected