अमेरिका- यतिबेला छुट्टीको सदुपयोग गर्नका लागी विश्वका यी सहरहरु सुचीमा परेका छन् ।
यसपटक अमेरिकाको न्युयोर्क तथा लसएन्जल्सलाई पछि पादै अमेरिकाको मिजौरीको क्यान्सस सिटी विदाका लागी घुमघाम गर्ने विश्वकै पहिलो सहरको सुचीमा परेको छ ।
घुमघामको सुची राख्ने आइसल्यान्डयार ले उत्कृष्ठ दसको सुचीमा पहिलो नम्बरमा घुमघाम गर्न अमेरिकाको मिजौरीको क्यान्सस सिटीलाई राखेको हो । पर्यटन संस्कृति , ज्याज म्युजिक, र मनोरन्जन लगायतको हिसाबले क्यान्ससलाई उत्कृष्ट सुचीमा राखेको हो ।
त्यसपछि क्रमश भियाना अष्ट्रिया, बेलिङटन, न्युजिल्यान्ड, कोपनहेगन डेनमार्क,एडिनबरा, युनाइटेड किङडम,भिक्टोरिया क्यानडा, पर्थ अष्टे«लिया, फ्रेकफर्ट जर्मनी र ब्रिसबेन अष्ट्रेलियालाई घुम्नका लागी उत्कृष्ठ सुचीमा राखेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected