अमेरिका–अमेरिकामा ग्यासको औसत मुल्य धेरै राज्यहरुमा छिटै प्रति ग्यालेन ४ डलर तल झर्ने अनुमान गरिएको छ ।
अमेरिकाको उर्चा सुचना प्रशासनका अनुसार मध्य जुनमा प्रति ग्यालेन औसत मुल्य ५ डलर रहेकोमा सोमबार ४ डलर ७७ सेन्टमा झरेको छ ।
राष्टव्यापी औसत मुल्य आज बिहीबार ४ डलर ७५ सेन्टमा घटेको छ । जब की जुन १४ मा ५ डलर २ सेन्ट रहेको थियो ।
ग्यासको मुल्य विगत तीन सातामा दु्रत रुपमा घटको र जुन महिनाको मध्य भाग भन्दा तल झरेको छ ।
हजारौ ग्यास स्टेशनमा अब आउदो साताहरुमा ४ डलर प्रति ग्यालेनमा झर्न सक्ने विश्लेषकले बताएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...