यो साता केही राज्यमा चर्को गर्मिले दशौ लाख अमेरिकी प्रभावित हुने
अमेरिका -अमेरिकामा पश्चिम तथा दक्षिणी भुभागमा खतरनाक गर्मि बढेको छ ।
शनिवार बिहान मात्रै अमेरिकामा ५० मिलियन मानिसहरुले अत्याधिक गर्मिको चेतावनीको सामाना गर्न पुगेका छन् । विशेष गरि यो गर्मिको सामना एरिजोना, टेक्सस र अलबामा लगायत अमेरिकाको दक्षिण भाग हाइअलर्टमा रहेको थियो ।
अमेरिकाको राष्ट्रिय मौसम विभागका अनुसार खतरनाक गर्मि पश्चिम तर्फ फैलिएकोले यो साता दशौ लाख अमेरिकहरुले बढ्दो गर्मिको सामना गर्ने बताइएको छ ।
यस्तो अधिक गर्मि आगामी केही दिनमा दक्षिण मध्य र दक्षिण पश्चिम अमेरिकामा झर्नेछ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...