अमेरिका–अपांगता भत्ता खान फलोरिडाकी एक महिलाले आफनै आफनो मृत शरीर फ्रिजमा राखेको खुल्न आएको छ ।
प्रहरीले ति महिलाको पहिचान ६४ वर्षिया मिशेल हस्किन्सको रुपमा गरेको छ । सिबिएस न्युजका अनुसार ९३ वर्षिया मरी हस्किन्स बेपत्ता भएपछि छिमेकीहरु चिन्तित भएका थिए । प्रहरीले चेकजाचका क्रममा घरको फ्रिज भित्र वृद्धाको शब फेला पारेको थियो ।
उनले प्रहरीसंगको बयानमा आमालाई मृत फेला पारेको र मुत्यु गोप्य राख्न डिपफ्रिजमा राखेको बताएकी छिन् ।
उनले आमाको अपांगता भत्ता खानका लागि यस्तो कार्य गरेको स्वीकार गरेकी छिन् । कयौ सातादेखि उनले आमाको शबलाई फ्रिजमा राखेकी थिइन । उनलाई अहिले इन्डियन रिभर काउन्टी जेलमा राखिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected