अमेरिका– अक्सफोर्ड युनिभर्सिटीको एउटा शोधको दाबी अनुसार आम सर्वसाधारण मानिस भन्दा देशका राजनेताहरु बढी लामो आयु बॅाच्न् गरेका छन् ।
खास गरि यो आम सर्वसाधारण र देशका नेता बीचको मुत्युदरलाई लिएर अध्ययनले ठुलो खुलासा गरेको हो । अध्ययनमा नेताको आयु सर्वसाधारणको भन्दा लामो हुने गरेको देखिएको छ । अध्ययनमा ४५ वर्षिय नेताको औसत आयु १४ दशमलव ६ प्रतिशत वर्ष बढी देखिएको छ भने आम जनताको औसत आयु भने ४ दशमवल ४ प्रतिशत मात्र रहेको छ । आम जनता भन्दा १५ वर्ष बढी आयु नेताको हुने गरेको अध्यनमा देखिएको छ । अध्ययनकर्ताका अनुसार नेताहरुले शिक्षा र स्वास्थयमा आम जनता भन्दा बढी लाभ लिउनुका साथै आर्जित आयमा नेता र जनताबीचको असमानताले यसो भएको हो ।
अध्ययनकर्ताले यो शोधमा झन्डै ५७ हजार नेता संग आम जनताको तुलनामा गरेका छन् । अमेरिका सहित एघार मुलुक संग तथ्याङक संकलन गरेर गरिएको हो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...