अमेरिका– अमेरिकाको बाइडेन प्रशासनले कोभिड–१९ को जनस्वास्थय आपतकाललाई फेरि तीन महिना लम्ब्याएको छ ।
बाइडेन प्रशासनले आज शुक्रबार कोरोनाकालिन जनस्वास्थय आपतकाल अक्टोबर १३ सम्म बिस्तार गरिएको घोषणा गरेको हो ।
अमेरिकामा २०२० जनवरी देखि बारम्बार कोरोनाको आपतकालिन अवस्था नविकरण गदै आएको छ । पछिल्लो कोरोनाको आपतकालिन अवस्थाको म्याद आज जुलाई १५ सम्म मात्रै रहेको थियो । आजै नै बाइडेन प्रशासनले म्याद सकिए लगत्तै पुन तीन महिनाको लागी थप गरेको हो ।
यो आपतकालिन अवस्थाको घोषणाले लाखौ अमेरिकीहरुलार्य मेडिकेडमा विशेष पहुच दिएको छ । त्यस्तै राज्य तहमा कम आएका भएकालाई मेडिकेड कभरेजहरु दिएको छ । चन
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...