अमेरिका–तपाई न्युयोर्क घुम्न जादै हुनुहुन्छ भने धन्दा मान्नु पदैन । एकान्त र रमणिय ठाउॅकेा खेाजीमा हुनुहुन्छ ?

येा मनेारम र हरियाली ठाउॅ सहितको क्याम्पिङमा पनि जानु होला । अमेरिकाको न्युयोर्क स्थित अप स्टेटमा नेपाली युवाहरुले अर्गानिक  ब्लुबेरी फार्म सहितको रमणीय “मामाघर “ क्याम्पिङ संचालनमा ल्याएका छन् ।
नेपाली युवा उद्यमीहरुको पहलमा यही समर सुरु भएपछि “मामाघर” क्याम्पिङ खुलेको हो ।

यहा पुगेपछि तपाईलाई मामाघर मै पुगेको आभाष हुन्छ ।
न्युयोर्क सहरबाट झन्डै दुई घन्टाको ड्राईभ गरेपछि  त्यो आकर्षण ठाउमा पुगिन्छ ।
मामाघर क्याम्पिङ हरियाली क्षेत्र संगै पोखरी र माछापालन, खोलामा डुबुल्की लिनुको बेग्लै मज्जा हुन्छ ।

त्यस्तै हाइकिङ, खुला चौरमा आफु खुशी पकाएर खोन व्यवस्था संगै बालबालिकाका लागी बालउद्यान र पार्क रहेको छ ।

मामाघरमा यसका अलवा लाइभ म्युजिक, विवाह पिकनिक र ध्यानयोग पार्टि लगायत सबै किसिमका खुल्ला कार्यक्रम गर्न व्यवस्था समेत रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected