अमेरिका– विश्वमा करोडौ मानिस प्रवासी हुन बाध्य भइरहेका छन् । पछिल्लो ताजा उदाहरण रुस युक्रेन युद्ध पनि रहेको छ । त्यस्तै कोराना महामारी पनि बनिरहेको छ ।

सयुक्त राष्ट्रसंघको (इन्टरनेशनल अगाइनाइजेसन फर माइग्रेसन) को पछिल्लो ताजा रिपोर्ट अनुसार संसारमा एक अर्ब भन्दा बढी मानिस प्रवासी बनेका छन् ।
यो तथ्याङकको संसारमा हरेक आठ मध्ये एक व्यक्ति प्रवासी रहेका छन् । अर्थात देश छाडेर हिडेका छन् । कामको खोजी, हिंसात्सक अवस्था, भोकमरी, उज्जवल भविष्यको खोजी लगायतका कारणले देश छाडेर प्रवासी बनेका हुन । यसरी प्रवासी बनेकाहरु मध्ये केहीले विशेष स्वास्थय सुविधा समेत पाइरहेका छैनन ।
सयुक्त राष्ट्रसंघले १६ देशमा झन्डै १ दशमलव ७० करोड मानिसबाट गरिएको आंकलनमा बाट प्रवासीहरु राम्रो स्वास्थय सुविधा पाउनबाट वञ्चित रहेका छ्न । खास गरि १६ दशमवल ९० करोड प्रवासी कामदार स्वास्थयका लागी धेरै खतरनाक क्षेत्रमा काम गर्न विवश रहेको बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected