अमेरिका– अमेरिकाको केन्द्रिय बैंक (फेडरल रिजर्व) ले
चुलिदै गएको महंगीलाई काबुमा राख्न ब्याजदरमा भारी बृद्धि गरेको छ । केन्द्रिय बैकले तेस्रो पटक बढीरहेको महंगीलाई थेग्न यस्तो कदम उठाएको हुन सक्ने बताईएको छ ।
अमेरिकामा अहिले महंगी ४१ वर्ष पछिको उच्च बिन्दुमा पुगेको छ । अमेरिकी केन्द्रिय बैंकले ०.७५ प्रतिशत ब्याजदर बढाएको हो ।
अमेरिकी ब्याजदरमा भारी बृद्धिको असर नेपाली रुपैयामा दरमा समेत असर पर्ने देखिएको छ । महंगाई बढेपछि अमेरिकी केन्द्यि बैकले यस्तो कदम चालेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected