अमेरिका–अमेरिकाको न्युयोर्कमा मंकीपक्स भाइरस बढेपछि सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिएको छ ।
अमेरिकाको न्युयोर्क शहर मंकीपक्सको प्रकोप केन्द्र बनेपछि आपतकाल घोषणा गरिएको हो ।
न्युयोर्कका मेयर एरिक एडम्स तथा स्वास्थय आयुक्त अश्विन बासनले आपतकाल घोषणा गरेका हुन ।
न्युयोर्क सहरमा १ लाख ५० हजार बासिन्दा संक्रमणको खतरा हुन सक्ने बताइएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी) का अनुसार १ हजार ३ सय ४५ जनामा संक्रमण भेटिएको छ । न्युयोर्कपछि क्यालिफोर्निया दोस्रो स्थानमा रहेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected