अमेरिका–मंकीपक्स भाइरसले यतिबेला विश्वमा आतंक मच्चाइरहेको छ ।
यतिबेला अमेरिकामा पनि मंकीपक्स भाइरसले आतंक मच्चाइरहको छ ।
यसैले मध्यनजर राखेर अमेरिकाको बाइडेन प्रशासनले अमेरिकामा सार्वजनिक स्वास्थय आपतकाल घोषणा गरेको छ । अहिले तीन महिनाका लागी लागु गरिनेछ । अमेरिकामा अहिलेसम्म ६ हजार ६ सय भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण भेटिएको छ । मंकीपक्स भाइरसबाट बच्न अहिलेसम्म अमेरिकामा ६ लाख बढीलाई भ्याक्सिनको डोज दिइसकिएको छ ।
अब अमेरिकामा यसको रोकथामका लागी धेरै स्वास्थयकर्मि परिचालन गर्नुका साथै यसका लागी बजेट समेत विनियोजन गदैछ ।
सार्वजनिक स्वास्थय आपतकाल घोषणाले सर्वसाधारणर्ला यो संक्रमणलाई गंभीरता पुर्वक लिएर सर्तकता बढाउन मदत पुग्ने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected