अमेरिका–अमेरिको मेक्सिको सिमा क्षेत्रमा शरण माग गरेका भारतीय शिख समुदायका व्यक्तिहरुको पगरी जफत गरिएपछि जाच सुरु भएको छ।
अमेरिकी सरकारी अधिकारीहरुले मानवअधिकारकर्मिहरुको दाबा पछि जाच सुरु गरेको हो । अमेरिकाको मेक्सिको सिमा क्षेत्रमा गस्तीमा रहेको सिमा सुरक्षाबलले पगरी जफत गरेको समाचार आएपछि जाच थालिएको छ । समाचार अनुसार ५० जना अमेरिका शरण खोज्ने शिख समुदायका मानिसहरुको पगरी जफत भएको छ ।
अमेरिकी सिमा सुरक्षा आयुक्तले समेत यो आरोपलाई गंभीरता पुर्वक लिदै जाच सुरु गरिएको बताएका छन् ।
यो कार्यलाई धार्मिक स्वतन्त्रको उल्लघन भन्दै कडा कदम चाल्न शिख समुदायले माग गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected