अमेरिकाको वाइट हाउस बाहिर चटयाङ लागेर गंभीर घाइते दुईको मुत्यु
अमेरिका–अमेरिकाको बासिङटन डिसीको वाइट हाउस बाहिर चट्याङ परेर गभीर घाइते दुई जनाको मुत्यु भएको छ ।
घटनामा अन्य दुई जना गंभीर घाइते भएकाहरु अस्पताल भर्ना गरिएको छ । बिहीबार साझ पार्कमा ठहलिरहेका उनीहरु माथि चटयाङ परेको थियो ।
वाइट हाउस बाहिरको पार्कमा चटयाङ लागेर ७६ र ५७ वर्षका बृद्ध बृद्धाको ज्यान गएको पृष्टि भएको हो । अर्का एक पुरुष र महिलाको गंभीर अवस्थामा अस्पतालमा उपचार भइरहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...