टेक्सस– आखिर प्रेममा उमेर बाधक हुदैन भन्ने यथार्थ यी जोडीमा लागु भएको छ ।
अमेरिकाको टेक्ससकी ७४ वर्षिया कथि जेन्किन्सले अव छिट्टै आफनो २७ वर्षिय तन्नेरी प्रेमी संग विवाह गदै छिन् । आखिर उनीहरु बीच उमेरमा यति ठुलो अन्तर रहे पनि माया प्रेमले त्यसलाई रोक्न सकेन । उनिहरु बीचमा उमेरमा ४७ वर्ष फरक रहेको छ ।
२७ वर्षका प्रेमी देबौध आब्रे संग उनको भेट अनलाइन डेटिङ एप मार्फत भएको हो । उनिहरु एक साथ जीउने बाचा गरिसकेका छन् र छिटै विवाह पनि गदैछन् । उनिहरु दुबैले बिगत एक वर्षदेखि डेटिङ गरिरहेका छन् । उनिहरुले एक आपसमा फोन नम्बर शेयर गरेका थिए । फोन शेयर गरेको चार महिनापछि उनीहरु प्रत्यक्ष भेट भएका थिए । २४ वर्षको उमेरमा विवाह गरेका उनका प्रेमीले सम्बन्ध विच्छेद गरिसकेका थिए । उनिहरु छिटै अब आफनो विवाहको तस्विर सार्वजनिक गर्न उत्साही भएका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...