अमेरिका– अमेरिकामा २०५३ सम्म आधा भुभाग भीषण गर्मिको चपेटामा पर्ने भएको छ । यो गर्मिले करोडौ मानिस प्रभावित हुनेछन् । एउटा अनुसन्धानबाट यो कुरा बाहिर आएको हो । अहिले पनि अमेरिकामा एक दिन १२५ डिग्री फरेनहाइट सम्म तापक्रम पुगेको रेकर्ड छ ।
फस्ट स्टिीट फाउन्डेसनले गरेको शोधमा २०५३ सम्म अमेरिकाको आधा भाग भीषण गर्मिको चपेटामा आउदा एक सय मिलियन भन्दा बढी मानिस प्रभावित बन्ने छन् । रिपोर्ट अनुसार उत्तरी टेक्सस तथा लुजियाना देखि इलिनोइस, इन्डियाना र बिस्किन्सन सम्म फैलिने भीषण गर्मिले प्रभावित हुनेछ ।
अध्ययन अनुसार पुरा अमेरिका गर्मि तापमान रहने अनुमान गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected