अमेरिका–अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिसकोमा पप स्टार सविन राईको लाइभ कन्र्सट आयोजना हुदैछ ।
मानापाथी इन्टरटेनमेन्टले आउदो सेप्टेम्बर ४ मा कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा सविन राईले गुरासको फेद मुनि लगायतका आफना चर्चित गीत गाउनेछन् ।
कार्यक्रममा सविना राईका अलवा स्थानिय कलाकारले पनि आफनो कला पस्किनेछन् ।
कार्यक्रममा थोम लामा, सम्बन्ध थापा, सोम गुरुङ, काजी गुरुङ, गौरव क्षेत्री, छिरिङ लामा, निरज गुरुङ,सुमन गुरुङ, निरज गुरुङ र रुविन गुरुङ लगायतले प्रस्तुती दिने आयोजकले बताएका छन् ।
मानपाथी इन्टरटेनमेन्टले यस अघि पनि विभिन्न सांगीतिक कन्र्सट आयोजना गदै आएको छ । केही समय अघि राजु लामाको लाइभ कन्र्सट पनि आयोजना गरेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...