अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा रहेको छ डेथ भ्याली अर्थात मुत्युको घाटी । यतिबेला त्यहा“ पुगियो भने बाचेर आउन मुस्किल छ । अधिक गर्मिका कारण अहिले त्यहा“ आकाशबाट आगो वर्सिएको जस्तो भएको छ । डेथ भ्यालीले आगो ओकेलिरहेको छ । गर्मिबाट यहा फलाम समेत पगाली दिने अवस्था आएको छ । यही भएर डेथ भ्यालीमा जान मनाही छ । उच्च गर्मि हुने भएकै कारण यहा बच्न मुस्किल हुने भएकाले यसको नाम डेथ भ्याली रहन पुगेको हो ।
सेप्टेम्बर महिनामा यहा तापमान ५३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यो बेला डेथ भ्यालीका कोइला वर्षिएको जस्तो आभाष भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । डेथ भ्यालीमा १०९ वर्षपछि अधिकतम तापमान ५३ डिग्री रेकर्ड गरिएको हो । यो गर्मिले विश्वमै खल्लीबल्ली मच्चाएको छ । हालै मात्र यहा दुई व्यक्तिको मुत्यु समेत भएको थियो ।
यो घाटीमा १९१३ मा ५६ दशमवल ६ डिग्री तापमान दर्ज गरिएको थियो । जुन संसारकै सबैभन्दा उच्च तापमान हो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...