अमेरिकाका यी व्यक्तिको बैक अकाउन्टमा अनायासै जम्मा भयो ५० बिलियन डलर
अमेरिका–तपाईको बैक अकाउन्टमा अनायसै अर्बो रुपैया जम्मा भए के गर्नुहुन्छ ? तपाई अवश्य पनि दंग पर्नुहुन्छ होला । यतिका रकम आफसे आफ जम्मा हुनु कुनै सानो कुरा पनि भएन ।
यस्तै अमेरिकाको लुजियानाका एक व्यक्तिमा यस्तै एउटा अनौठो घटना सार्वजनिक भएको छ । ड्यारेन जेम्स नामकका व्यक्तिको बैक खातामा ५० बिलियन डलर जम्मा भएपछि तीन छक परे । केही घन्टाका लागी उनी विश्वकै २५ औ धनी व्यक्ति पनि बने ।
डेली स्टारको रिपोर्ट अनुसार उनको फोनमा नोटीफिकेसन आयो बैकमा ५० बिलियन जम्मा भयो भनेर । बैकमा चेक गर्दा उनको परिवार दंग परे । किनकी उनिहरुले अहिलेसम्म यति धेरै रकम देखेका थिएनन । दुई सन्तानका पिता उनको बैकमा गल्तीले यसरी रकम जम्म भएको थियो । बैकले तीन दिनमा उक्त रकम फ्रिज गरिदिएको थियो । तीन दिनसम्म त्यो रकम उनको खातामा रहेको थियो र पछि बैकलाई जानकारी गराएपछि अकाउन्टबाट हटेको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...