अमेरिका– अमेरिकाका राष्ट्रपति जो बाइडेडन बेलायतकी दिवंगत महारानी एलिजावेथ दित्तियको अन्तिम दाहसंस्कारमा सामेल हुदैछन् ।
यही आउदो सेप्टेम्बर १९ मा बेलायतमा हुने महारानी एलिजावेथको अन्तिम संस्कारमा बाइडेन संगै प्रथम महिला जिल बाइडेन पनि सहभागी हुने वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति बाइडेनले औपचारिक रुपमा यो सम्बन्धमा आएको निमन्त्रणलाई स्वीकार गरेका छन् ।
राष्ट्रपति बाइडेनले दिवंगत महारानी एलिजावेथ दित्तियले अमेरिकामा आतंकारी हमला हुदा अर्थात ११ सेप्टेम्बर २००१ मा उनले दिएको सन्देशको स्मरण गरे ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected