अमेरिका– रुसद्धारा अमेरिकालाई कडा चेतावनी दिएको छ ।
अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल दिएको खण्डमा रुसले अमेरिकाको रेडलाइन पार गर्ने चेतावनी दिएको हो । यदि अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसायल दिएमा रुसले अमेरिकालाई यस्तो धम्कीपुर्ण चेतावनी दिएको छ । यसले रुस र अमेरिकाको तनावको दायर बढन पुगेको छ ।
अमेरिकाले मिसायल दिएमा यसलाई युद्धमा सामेल भएको मानिने र टकराव बढने रुसको चेतावनी रहेको छ। रुसी विदेश मन्त्रालयलेका प्रवक्ताले आफनो क्षेत्रको रक्षाका लागी जुनसुकै कदम चाल्न सक्ने बताएको हुन ।
अमेरिकाले युक्रेनलाई ८० किलोमिटरको दुरीसम्म हान्न सकिने मिसायल आपुर्ति गर्ने तयारी गरिहेको छ । यो मिसायलले ३ सय किलोमिटर सम्म प्रहार गर्ने रकेटलाई पनि खसाल्न सक्ने क्षमता राख्छ ।
वाइट हाउसले पनि युक्रेनमा नया हतियार आपुर्ति गर्ने आशय सहितको अभिव्यक्ति आएको थियो ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...