अमेरिका–अमेरिकाले यस वर्ष भारतका लागी चौथो पटक यात्रा परामर्श जारी गरेको छ।
भारतको यात्रा गदै हुनुहुन्छ भने उच्च सर्तकता रही सावधानी अपनाउन भन्दै अमेरिकाले परामर्श जारी गरेको हो । अमेरिकी विदेश विभागले यो यात्रा परामर्श जारी गदै भारत यात्रा गदै हुनुहुन्छ भने सावधानी अपनाउन आग्रअ गरेको छ । भारतको यात्रा गर्दा पुर्नविचार गर्न समने अमेरिकाले सुल्झाएको छ ।
खास गरि अपराध तथा आतंकवादको खतरालाई लिएर यस्तो परामर्श जारी भएको हो । अझै विशेष गरि भारतको जम्मु कस्मिर यात्रा नगर्न समेत अमेरिकाले आफना नागरिकलाई सल्लाह दिएको छ ।
अमेरिकाले सार्वजनिक स्वास्थ सम्बन्धी चिन्ता कानुन र व्यवस्था तथा आतंकवाद र देश संगको सम्बन्धको आधारमा पछिल्लो समय यात्रा परामर्श जारी गदै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected