हेनुहोस त अमेरिकन ५५ वर्षे र २२ वर्षिया ठिटीको यस्तो जोडी

अमेरिका– आखिर मन मिलेपछि उमेरले नछेक्ने रहेछ । यस्तै भयो अमेरिकाको मिसगेनमा एक २२ वर्षिया युवति आफु भन्दा ३३ वर्ष पाको उमेरका प्रेमी संग प्रेमसम्बन्धमा छिन् । हेर्दा उनिहरु बाबु छोरी जस्तै देखिन्छ्न । तर उनिहरु बिगत तीन वर्षदेखि रिलेसनसिपमा छन् । मिसिगेनकी २२ वर्षिया निकोल डाउन्स ५५ वर्ष माइकल संग डेटिङ गरिहेकी छन् । जब उनी माइकल संग भेट भइन उनको उमेर तेति बेला १८ वर्षको थियो भने माइकलको ५१ वर्ष । उनिहरुले २०१८ देखि डेटिङ सुरु व गरेका थिए ।
धेरै उमेरको व्यक्ति संग रिलेसनसिमा बस्दा आफुलाई काम गर्न नपर्ने फाइदा भएको समेत निकाले बताउछिन् । उनले आफनो ५५ वर्षिय प्रेमीले उनलाई आफनो हिप सर्जरी गराउन पैसा समेत दिएको उनले टिकटकमा पोष्ट गरेको भिडियोमा बताएकी छिन् ।
उनिहरुको यो जोडी देख्नेहरु कसैले बाबुछोरी भनेर जिस्काउने गरेको समेत उनिहरु बताउछन् । तर उनिहरुलाई नकारात्मक रुपमा हेर्नेहरु प्रति गुनासो छैन । आफनो जीवन आफै खुशीयाली गरेर मनाइरहेको दुबै बताउछन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...