अमेरिका– अमेरिकामा बाक्लो हुस्सुका कारण सवारी दुर्घटनामा परेर तीन भारतीय विद्यार्थीको ज्यान गएको छ ।
अमेरिकाको कन्यटिकेट मा एउटा ट्रक र मिनि भ्यान सग ठक्कर खादा प्रेम कुमार रेड्डी, पवानीर र बिसाई नरसिम्हा रहेका छन् । सोमबार बिहान बाक्लो हुस्सु लागेका कारण सवारी दुर्घटना हुदा उनिहरुको ज्यान गएको पारिवारिक स्रोतले बताएको छ ।
परिवारजनका अनुसार मिनि भ्यानमा ८ जना सवार थिए । जसमा तीन जनाको मुत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । घाइते मध्य चार जना ग)भीर घाइते छन् भने एक सामान्य रहेका छन् । मृतक प्रेम कुमार भारत हैदरावादका हुन भने अन्य दुई तेलंगनाका रहेको बताइएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...