यी हुन विश्वका पॅाच उत्कृष्ट धनी देशहरु

विश्वभर १९५ देश रहेका छन् । जसमा ७ महाद्धिप रहेका छन् । विभिन्न स्रोत अनुसार विश्वको अर्थव्यवस्गा र व्यक्तिको आम्दानीको आधारमा यी पाच देश विश्वमा धनी रहेका छन्
१ अमेरिका– सबैभन्दा धनी देश हो । अमेरिका विकसित मुलुक भएकाले पनि पनि यो धनी बनेको हो । विश्वका ठुला देशलाई पछि पादै धनी बनेको हो । त्यसो त शक्तिको हिसाबले पनि अमेरिका पहिलोमा पर्छ । सबै मुलुकलाई अमेरिकाले नियन्त्रणमा राखेको छ ।
किनकी सबैभन्दा ठुला कम्पनी अमेरिकामा रहेका छ्न । अमेजेन गुगल माइक्रोसफ्ट फेसबुक लगायत रहेका छन् जसले अमेरिकामा बसेर विश्वमा ठुला व्यापार गरेको छ । विश्वभर हतियारको व्यापार अमेरिकाले गर्छ । अमेरिकामा यस्ता अत्याधुनिक हतियार छ जुन अरु देश संग छैन । यीनै हतियारकै कारण पनि अमेरिकाले अन्य देशलाई आफनो दबदबामा राखेको छ । विश्वमा धेरै धनी अर्बपति पनि अमेरिकामै बस्छन् ।
२ ,चीन चीन ड्रागनको देश हो । चीनको राजधानी बेइजिङ हो । विश्वमा धेरै व्यापार गर्ने देश हो चीन । यही व्यापारकै कारण चाइना विश्वमा दोस्रो धनी देशको रुपमा अगाडी बढेको हो । तपाईले आज विश्वमा प्राय सबै मुलुक मेड इन चाइना लेखेको सामान पाउनुहुन्छ ।

पछिल्लो २० वर्ष यता चाइनाको अर्थतन्त्र १७ गुनाले बृद्धि भएको छ । २०२८ सम्म चाइना विश्वकै पहिलो धनी देश बन्न सक्ने आकलन अर्थविदहरुले गरेका छन् । त्यही अनुसार चाइना पनि अगाडी बढीरहेको छ।
३,जापान –जापान विश्वामा सबै भन्दा धनीको तेस्रेा नम्बरमा जापान रहेको छ । टोकियो जापानको राजधानी हो । प्रविधिमा जापान विश्वमा प्रख्यात छ । तपाईले सुन्न भएकै होला मेड इन जापान ।
जापानले प्रविधिीमा अमेरिकालाई समेत टक्कर दिदै आएको छ । जापान विश्वकै सबै धेरै निर्यात गर्ने देशमा पनि पर्छ ।
४ ,जर्मनी
जर्मनी विश्वकै चौथो धनी युरोपियन देशमा जर्मनी पर्छ । जर्मनीकाको राजधानी बर्लिन हो । विश्व युद्धमा जर्मनीले ठुलो नोक्सान अर्थतन्त्रमा व्यहोरेको थिए । तर पछि यसले अर्थतन्त्रमा विशाल परिवर्तन ल्यायो ।
जर्मनी ब्रिेटन जस्तै सानो देश हो । पुरा युरोपमा जर्मनीको अर्थव्यवस्था बलियो मानिन्छ ।
५ ,ब्रिटेन
विश्वको पाचौ धनी देशमा ब्रिटेन आउछ । कुनै समय ब्रिटेनले भारत अमेरिकामा पनि राज गरेको थियो । तर आज विश्वकै पहिलो धनी देश बन्न सकेन । पाचौ धनीको लिष्टमा ब्रिटेन आउछ ।
यो देशको अर्थतन्त्र मजबुत हुनुमा यहको व्यापार निर्यात, हतियार कम्पनी अर्बपति महत्वपुर्ण योगदान रहेको छ ।