अमेरिका–अमेरिकाको अलास्कामा रहेको विशाल ज्वालामुखी माउन्ट एजकम्भ झन्डै ८ सय वर्ष देखि निष्कृया रहेको थियो । तर अहिले ज्वालामुखीमा हलचल सुरु भएपछि वैज्ञानिकहरुले चेतावनी जारी गरेका छ्न ।
माउन्ट एजकम्भमा एक पछि अर्को भुकम्पको झटका आएपछि वैज्ञानिकहरुले यो विशाल ज्वालामुखी फेरि जाग्न सक्ने बताएका हुन । हालै मात्र वैज्ञानिहरुले सेटलाइट प्रयोग गरेर यसको अनुसन्धान गरेका हुन । झन्डै ८ सय वर्ष सम्म यो ज्वालमुखी निष्कृय रहेको थियो । हालैको शोध र अनुसन्धानपछि यो ज्वालामुखीको गतिविधी बढन सक्ने बताईएको छ ।
अमेरिकामा अन्य देशको तुलनामा धेरै ज्वालामुख िरहेको छ । जसमध्ये १६१ संभावित रुपमा सक्रिय रहेको छ । ८ सय वर्ष पहिला यो माउन्ट एजकम्भ निकै सक्रिय थियो । यो ज्वालामुखीको ठुलो विष्फोट ४ हजार ५ सय वर्ष पहिला भएको थियो । त्यसपछि यो ज्वालमुखी निष्कृय भएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected