अमेरिका– अमेरिकाको निर्वाचनमा होमिएका दुई नेपाली मुलका अमेरिकनहरुले जीत हासिल गरेका छन् ।

मेरिल्यान्ड राज्यका राज्य सांसद डा ह्यारी भण्डारीले दोस्रो पटक जित हासिल गदै इतिहास बनाएका छन् । उनी दोस्रो पटक चार वर्षका लागी मेरिल्यान्ड राज्यको राज्य सांसदमा विजयी बनेका छन् । सन् २०१८ मा पहिलो पटक भण्डारी अमेरिकाको मुल धारे राजनितिमा सहभागी भए जीत हासिल गदै पहिलो नेपाली मुलका सांसदको रुपमा खाता खोलेका थिए । भण्डारीले १३ हजार ९४९ मदत ल्याउदै जीत हासिल गरेका हुन ।

यस्तै न्युयोर्कको राज्य सांसदमा पनि पहिलो पटक नेपाली मुलकी महिला सराहना श्रेष्ठ बिजयी बनेकी छिन् । उनले छोटो समयमा अमेरिकाको मुलधारे राजनितिमा सहभागी भई जीत हासिल गरेकी हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected