नेपाली राजदुताबास बासिङटन डिसीले टेक्सस राज्यको ड्यालस अस्टिन र हयुस्टनमा कन्सुलर सेवा प्रदान गर्दछ ।
जस अनुसार टेकससको ड्यालसमा डिसेम्बर १५ देखि १७ सम्म
स्थान श्री पशुपति तथा बुद्ध मन्दिर अर्भिङ
समय बिहान ९ बजे देखि सुरु हुनेछ ।
अस्टिन मा डिसेम्बर १८ र १९ मा
स्थान–ग्रेटर अस्टिन नेपाली कम्युनिटी सेन्टरमा
त्यसै गरि हयुस्टनमा डिसेम्बर २० मा
स्थान ६३०१ रिचमन्ड एभिन्युमा
कन्सुलर सेवामा
राहदानी अर्थात पासपोर्ट नविकरण
गैरआवासिय नेपाली परिचय पत्र
र अधिकृत वारेसनामा
जस्ता सेवा दिइने बताइएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...