अमेरिकामा कक्षा कोठामै पोर्न भिडियो बनाउने शिक्षिका बर्खास्त
अमेरिका–अमेरिकाको एरिजोनामा कक्षा कोठामै पोर्न भिडियोको सुटिङ गर्ने शिक्षिका विद्यार्थीबाट निष्कासनमा परेकी छिन् ।
समान्था पीर नामकी मिडिल स्कुलकी शिक्षिकाले एउटा पोर्न भिडियो कक्षा ८ को कक्षा कोठामा गरेकी थिइन । यो भिडियोको ब्याकग्राउन्डमा केही विद्यार्थी पनि देखिएका थिए । जुन भिडियो उनले युटयुबमा पोष्ट गरेकी थिइन । एरिजोनाको लेक हवासु सिटीको थन्डरबोल्ट मिडिल स्कुलमा विज्ञान पढाउने शिक्षिका हुन ।
उनी विद्यालयमा शिक्षिका संगै एडल्ट एपका लागी काम गदै आएकी थिइन । विद्यालयका विद्यार्थी तथा अभिभावकलाई उनको ओनलीफ्यान्स नामकको अकाउन्टको बारेमा पत्ता चलेपछि विद्यालयका खबर गरेका थिए । त्यस लगत्तै उनी विद्यालयबाट बर्खास्त भएक थिइन ।
उनले घर खर्च चलाउन मुस्किल भएपछि स्कुलपछि कक्षा कोठामा यस्तो भिडियो बनाएकोमा अफसोच लागेको भन्दै माफी मागेकी छिन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...