अमेरिका–अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक २०२४ को राष्ट्रपति चुनाव लडने घोषणा गरेका छन् । पुर्व राष्ट्रपति ७६ वर्षिय ट्रम्पले बुधबार औपचारिक घोषणा गरेका हुन । २०२४ मा उनी रिपब्किन पार्टिबाट राष्ट्रपति चुनाव लडनेछन् । उनले उम्मेदार घोषणा कार्यक्रममा भने– अमेरिकालाई फेरि महान र गौरवशाली बनाउन आज सयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदको लागी उम्मेदवारी घोषणा गरिरहेको छु ।
फलोरिडा स्थित एउटा रिसोर्टमा आफना समर्थक माझ उनले राष्ट्रपति पदको उम्मेदवारी घोषणा गदै अमेरिकामा फेरि सुरुवाती दिनहरु आइरहेको छ ।
तर अमेरिकाको मध्यवाधि निर्वाचनमा ट्रम्पको पार्टिको निराशाजनक हार पछि पनि ट्रम्पले फेरि व्हाइट हाउसका लागी आफनो तेस्रो अभियान थालेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected