अमेरिका– अमेरिकामा नेपाली डकटर सिद्धार्थ यादवले दुई लाख अमेरिकी डलरको अर्वाड जित्न सफल भएका छन् ।
अमेरिकाको स्वास्ग तथा मानव सेवा विभागले बे्रस्ट क्यान्सर स्पेसलाइज्ड प्रोग्राम अफ रिसर्च एक्सिलेन्स अर्वाड प्रदान गरेको हो । जनकपुर घर भएका सिनियर एशोसिएट मेडिकल अन्कोलोजिस्ट डा सिद्धार्थ यादव २०२२ का लागी यो अर्वाड पाएका हुन । अमेरिकाको मिनिसोटा स्थित मेयो क्लिकमा कार्यरत डा यादवलाई स्तन क्यानसर सम्बन्धी अनुसन्धान गर्न यो अर्वाड दिइएको बताइएको छ।
अर्वाड मार्फत पाएको २ लाख डलर रकम बाट डा यादवले दुई वर्ष भित्रमा स्तन क्यानसर सम्बन्धी विषयमा अनुसन्धान गरिसक्नुपर्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected