अमेरिकी अदालतले एक चिनियालाई जासुसीको आरोपमा २० वर्षको जेल सजाय सुनाएको छ ।
अमेरिकी विमान तथा एयरोस्पेश कम्पनीबाट व्यापारको रहस्य चोरेर षडयन्त्र रचेको आरोपमा चिनिया नागरिक यन्जुनलाई सजाय बुधबार सुनाएको हो । उनलाई गएको वर्षको नोभेम्बर महिनामा यो घटनामा अदालतले दोषी ठहराएको थियो ।

चीनको विदेश मन्त्रालयको खुपिया अधिकारी भएको आरोपमा ४२ वर्षिय जु यन्जुनलाई २०१८ मा बेल्जियमबाट पक्राउ गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected