अमेरिकी राष्ट्रपति बाइडेन पुगे ८० वर्ष, भेाली जन्मदिन मनाइदै

अमेरिका– अमेरिकाका राष्ट्रपति जो बाइडेन ८० वर्ष पुगेका छन् । सन् १९४२ मा जन्मिएका बाइडेनले आइतबार आफनो ८० औ जन्मदिन मनाउदैछन् । उनले ब्हाइट हाउसमा आज पारिवारिक समारोह बीच जन्मदिन मनाउने योजना बनाएका छन् ।
अमेरिकाको इतिहासमा सबैभन्दा धेरै उमेरका राष्ट्रपतिको रुपमा रहेका बाइडेन फेरि दोस्रो कार्यकालका लागी चुनाव लडने संभावना बढेको छ । यदि दोस्रो कार्यकालका लागी चुनाव लडेर जिते भने उनी कार्यकालको अन्तमा ८६ वर्ष पुग्नेछ्न । राष्ट्रपति बाइडेनले दोस्रो कार्यकाल लडने घोषणा गरिसकेका छैनन । तर उनका सहयोगीहरुले भने बाइडेन दोस्रो कार्यकालका लागी उठने भन्दै हल्ला खल्ला गरिरहेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...