अमेरिका– अमेरिकामा यतिबेला घरको मुल्य निकै आकाशिएको छ । घरको मुल्य नघट्दा धेरैले घर किन्न सकिरहेका छैनन । तर
अमेरिकामा २०२३ मा पनि घर किन्न पर्खाइमा रहेकाहरुलाई झनै निराशा बनाएको छ । अमेरिकामा धेरै नेपालीहरु २०२३ मा नया घर किन्ने प्रतिक्षामा थिए । तर रियलटर डटकमको २०२३ हाउजिङ फरकास्टले जारी गरेको एउटा तथ्य अनुसार धेरैले अनुमान गरे जस्तो घरको मुल्य नघटने बताइएको छ । रियल्टर डटकमका प्रमुख अर्थशास्त्री डेनियल हेलले समग्र २०२३ का लागी घरको मुल्य उच्च हुनेछ । उनले घर किन्न चाहनेहरुले अझै थोरै समय कुर्नुपर्ने हुन सक्ने बताएकी छिन् ।
उनका अनुसार २०२३ को पहिलो सत्रमा घरको मुल्य बढाइनेछ र त्यो संभवत अर्को वर्षको दोस्रो आधामा घटनेछ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...