टेक्सस–रक्तदान जीवनदान भन्ने नारा सहित अमेरिकाको टेक्सस डिएफडब्लुमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

डिएफ डब्लु श्री कृष्ण प्रणामी हिन्दु समाज टेक्ससको आयोजनामा भएको कार्यक्रममा २३ जनाले रक्तदान गरेको समाजका अध्यक्ष नुरनाथ सुवेदीले जानकारी दिएका हुन ।


रक्तदान गर्नेहरुमा नुरनाथ सुवेदी, डा मिलन पौडेल, , शारदा न्यौपाने, सुरेन अधिकारी, कन्हैया तिमल्सिना, रोजी पाण्डे, बिन्दु पौडेल, असिम तिम्सिना, गोकुल हुमागाई, सुष्मा गौतम ढकाल, ,प्रधुम्ना सापकोटा, सन्त पौडेल, अजय बगाले, योग केसी, लालप्रसाद दगाल, तेजप्रसाद खतिवडा, भविस सुवेदी, राजन पराजुली, राम सापकोटा, विनय तिवारी , उषा हुमागाई, दिपक ढकाल र मेघनाथ जैसी रहेका छन् ।

रक्तदानको समन्वय बल्र्ड डोनर्स अफ अमेरिकाले समन्वय गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected