हेनुहोस त , २० जना संग विवाह गर्ने यी राक्षसको पत्नी आफनै ९ वर्षिया छोरी पनि
अमेरिका– अमेरिकाको एरिजोनामा एउटा यस्तो सनसनीपुर्ण खबर बाहिर आएको छ ।
आफुलाई धर्मप्रर्वतक बताउने बताउने स्याम्युअल ¥यापिली ब्याटम्यानले २० जना संग विवाह गरेका छन् । यति सम्म उनको एक पत्नी ९ वर्षिया समेत रहेकी छिन् । ति ९ वर्षिया उनको पत्नी आफनै छोरी रहेको अमेरिकाको फेडरल फेडइन्वेष्टिगेसन एजेन्सी एफविबआइले खुलास गरेको छ । बहुविवाह प्रथाको अभ्यास गर्ने उनी मार्मन गु्रपको लिडर रहेको बताइन्छ । एफबिआइएले २०१९ मा उनको समुहका ५० जनालाई नियन्त्रणमा लिएपछि झनै उनले आफुलाई उक्त समुहको नेता मान्न थालेका थिए ।
स्याम्युअलले गरेका २० विवाहमा अधिकांश बालिका रहेका छन् । जसको उमेर १५ वर्ष भन्दा कम छ । ति बालिकाहरुलाई जबरजस्ती बाल यौन तस्करीमा धकेल्दै आएको बताइन्छ ८्ढ
टएफबिआइएको दस्तावेजका अनुसार आफना तीन पुरुष शिष्यलाई आफनो छोरी संग यौन सम्बन्ध बनाउन भनेका थिए । उनले ति बालिकाहरुलाई भगवानको खातिर यस्तो पुण्य काम गराएको भन्दै प्रचार गर्थे । उनको यो राक्षसी प्रवृति बारे पा लागेपछि लगत्तै स्थानिय प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...