अमेरिका– विश्वको सर्वाधिक धनाढय व्यक्तिको सुचीमा फ्रान्सका अर्बपति बर्नाडअर्नाल्ट परेका छन् । फोब्र्सको रियल टाइमले निकालेको धनाढयको सुचीमा इलन मस्कलाई पछाडी पादै उनी विश्वकै धनी व्यक्ति बनेका हुन । टेस्लाको शेयरमा गिरावट आएपछि मस्क पछि परेका हुन ।

७३ वर्षिय बर्नाड चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected