अमेरिका–अमेरिकाको भिसाको पखाई लामो हुदा धेरै नेपालीहरुले समस्या भोगीरहेका छन् ।
यसका लागी अब भिसा आवेदन दिई सकेपछि पर्खनु पर्ने लामो समय घटाउने तयारी भइरहेको छ ।
यसका लागी अमेरिकी राष्ट्रपति जो बाइडेन संग एउटा आयोगले भिसा आवेदनको प्रतिक्षाको लामो समय घटाएर दुई देखी चार साता बनाउने तयारी भइरहेको हो ।
यसका लागी अमेरिकाको विदेश विभागले दुताबासहरुलाई सर्कुलर जारी गर्ने विचार विमर्श गरिहेको छ ।
खास गरी भिजिटर भिसा, गैरआप्रवासी भिसा, विद्यार्थी भिसा, तथा अस्थायी कर्मचारी भिसा लगायतका लागी एशियाका धेरै मुलुक नेपाल लगायत भारतको धेरै लामो समय लाग्ने गरेको छ ।
हालै अमेरिकी राष्ट्रपतिको सल्लाहकार बैठकले नेपाल , भारत पाकिस्तान तथा बंगलादेशमा अमेरिकी दुताबासमा भिसा अप्वाइनमेन्टको समय लामो अवधिलाई कम गर्न ब्हाइट हाउसलाई सिफारिस गरेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...