क्यानडामा कामदार अभाव भएपछि आप्रवासी भित्राउने नया निति

अमेरिका–क्यानडा सरकारको नया आप्रवासी निति अनुसार क्यानडामा भइरहेको कामदारको अभाव पुरा गर्न नया निति ल्याइएको छ।
क्यानडा सरकारले अब क्यानडामा बाहिरी देशबाट आप्रवासी भित्राउने योजना अगाडी बढाएको छ।
क्यानडा सरकारको लक्ष्य अनुसार सन् २०२५ सम्म हरेक वर्ष ५ लाख आप्रवासीलाई स्वागत गर्नेछ । यसो गर्नुमा क्यानडामा श्रमिकको अभाव हुदै जानु हो ।
एक तथ्याङक अनुसार क्यानडामा २०२३ मा बाहिरबाट ४ लाख ६५ हजा आप्रवासी भित्रिनेछन् र यो संख्या २०२५ मा बढेर ५ लाख पुग्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected