अमेरिका– अमेरिकाको न्युयोर्कमा गाडीको ठक्करबाट ३२ वर्षिय नेपाली युवा मनोज थापाको निधन भएको छ ।
नेपालको घर पोखराको हेम्जा भएका थापाको शनिवार दिउसो निधन भएको हो । न्युयोर्कमा बिगत सात वर्षदेखि ट्याक्सी अर्थात उबर चलाउदै आएका थापाको कारलाई अर्को सवारीले ठक्कर दिएपछि हेर्न निस्केका उनलाई अर्को सवारीले ठक्कर दिएपछि ज्यान गएको हो । उनको शब नेपाल पठाउन एक थापाले गोफन्ड अकाउन्ट खोलेर सबैका लागी सहयोग गरिदिन आग्रह गरेका छन् ।
मृतक थापाको नेपालमा बाबा आमा एक बहिनी र भाइ रहेका छन् ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected