अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा यतिबेला हिम आधी, बाढी तथा
भुस्खलनका कारण कडिन अवस्थाबाट गुज्रिरहेको छ ।
यसैलाई मध्यनजर राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार
अबेर राती क्यालिफोर्निया राज्यभर आपतकालको घोषणा गरेका छन् ।
क्यालिफोर्निया गर्भनरका अनुसार गएको डिसेम्बरको अन्त देखि
अहिलेसम्म क्यालिफोर्नियामा यो विपतिबाट १२ जनाको ज्यान गएको छ ।
क्यालिफोर्नियामा भारी वर्षा सगै आएको हिउ सहितको आधीले
राज्यका कतिपय सडक बन्द हुनुका साथै घरहरु बिजुलीहिनी बनेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected