नेपाल जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सल्लाहकार लामिछानेको निधन
अमेरिका– नेपाल जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सल्लाहकार बुद्धिप्रसाद लामिछानेको असामयिक निधन भएको छ ।
५९ वर्षिय लामिछानेको अमेरिकाको कोलोराडो स्थित निवासमा निधन भएको नेपाल जनसम्पर्क समिति अमेरिकाले जनाएको छ । केही समय देखि उनी बिरामी रहेका थिए । श्रीमति, तीन छोरी र एक छोरा सहित लाछिाने लामो समयदेखि अमेरिका बस्दै आएका थिए । उनी अमेरिकामा विभिन्न सामाजिक गतिविधीमा सक्रिय रहेका थिए । लामिछानेको निधनमा नेपाल जनसम्पर्क समिति अमेरिकाले शोक व्यक्त गरेको छ । लामिछाने नेपाली काग्रेस गोरखा जिल्लाको पुर्व पार्टि सभापति समेत भएका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...