गैरआवासिय नेपाली संघ (एनआरएनए) को नवौ विश्वसम्मेलनबाट नया कार्यसमितिमा टेक्ससबाट विजयी तीन जनलाई शुक्रबार यहा“ सम्मान गरिएको छ ।
नेपाल जनसम्पर्क समिति ड्यालस फोटवर्थ च्याप्टरले युलेसको फिस्टेल रेष्टुरेन्टमा आयोजना गरेको वीर गणेशमान चलचित्र प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रममा एनआरएनए सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रको उपसंयोजक राम सि पोखरेल र अमेरिकाज क्षेत्रको महिला संयोजक उमा कार्कीलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा नेपाल जनसम्पर्क समितिका पुर्व अध्यक्ष हरिबोल भण्डारीले खाता लगाएर सम्मान गरेका थिए ।
तीन जना टेक्ससबाट प्रतिनिधित्व गदै एनआरएनको विश्वसम्मेलनबाट विजय भएका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected