बाईडेन प्रशासनकेा नया नितिसंगै मेक्सिकेाबाट अमेरिका छिर्ने घटे
![](https://usnepalpost.com/wp-content/uploads/2023/05/IMG_2445.jpeg)
अमेरिका-बाईडेन प्रशासनले केाराना महामारीकालिन टाईटल ४२ केा अन्तय संग मेक्सिकेाबाट अमेरिका प्रवेश गर्नेकेा संख्या घटन पुगेकेा छ
अन्तय अघिका दिनहरूको तुलनामा पछिल्लो तीन दिनमा ५० प्रतिशतले
घटेकेा छ ।
अमेरिकी हेामल्यान्ड सेक्युरिटीका अधिकारीहरूले बताएका छन
सिमा अधिकारीहरूले गएकेा मे ११ केा मध्यरातमा शीर्षक ४२ को म्याद सकिएपछि र नयाँ अमेरिकी नया आप्रवासी निति लागू भएदेखि एक दिनमा ५ हजार भन्दा कम गैरकानुनी आप्रवासीकेा सामना गरिरहेको छ।
बाईडेन प्रशासनकेा पछिल्लेा नया नितिमा अमेरिकामा रहेका कागजबिहिनलाई ग्रिनकार्ड हुदै नागिरिकताकेा बाटेामा लाने रहेकेा छ । गैरकानुनी रुपमा सिमाहरुबाट अमेरिका छिर्नेहरुलाई कडाई गर्ने निति रहेकेा छ । नया नितिमा जुन देशबाट गैरकानुनी प्रवेश भएकेा छ उनीहरुलाई फिर्ता पठाउने कडा निति रहेकेा छ ।
अमेरिकामा गैरकानुनी प्रवेश गर्नेहरुलाई अब शरणका लागी येाग्य हुन गारेा बनाउने र देश निकाला सम्म गर्ने बाईडेन प्रशासनकेा नया निति रहेकेा छ ।
अमेरिकी सीमा गस्तीका प्रमुख राउल ओर्टिजले भनेका छन् कि उनका एजेन्टहरूले अमेरिका मेक्सिकेा सिमामा
विगत ७२ घण्टामा १४,७५२ जनालाई पक्राउ गरेका छन्; जुन औसत प्रति दिन ४,९१७ पुग्छ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...